Paras Multispeciality Hospital Pvt.Ltd. https://parashospital.com.np/ Here to save you Thu, 30 May 2024 08:16:40 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 https://parashospital.com.np/wp-content/uploads/2024/05/favicon-150x150.jpg Paras Multispeciality Hospital Pvt.Ltd. https://parashospital.com.np/ 32 32 ऋषिदेव वस्तिमा पारस हस्पिटलको स्वास्थ्य शिविर https://parashospital.com.np/%e0%a4%8b%e0%a4%b7%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b5-%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%b8-%e0%a4%b9%e0%a4%b8%e0%a5%8d%e0%a4%aa/ https://parashospital.com.np/%e0%a4%8b%e0%a4%b7%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b5-%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%b8-%e0%a4%b9%e0%a4%b8%e0%a5%8d%e0%a4%aa/#respond Fri, 10 May 2024 07:56:22 +0000 https://parashospital.com.np/?p=2209 बिराटनगर । बिराटनगर महानगरपालिका वडा न -१६ को दरैया बस्तिका ऋषिदेव(मुसहर) समुदायको घरमा नै पुगेर पारस हस्पिटल बिराटनगरले आफ्नो सेवा प्रदान गरेको छ । मोरङ ब्यापार संघ महिला उघम समिति र पारस हस्पिटलको सहकार्यमा संचालित स्वास्थ्य शिविरमा दुई सयभन्दा बढि स्थानियहरुले लाभ लिएका छन् । स्वास्थ्य शिविरमा पारस हस्पिटलका बरिस्ठ प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर […]

The post ऋषिदेव वस्तिमा पारस हस्पिटलको स्वास्थ्य शिविर appeared first on Paras Multispeciality Hospital Pvt.Ltd..

]]>
बिराटनगर । बिराटनगर महानगरपालिका वडा न -१६ को दरैया बस्तिका ऋषिदेव(मुसहर) समुदायको घरमा नै पुगेर पारस हस्पिटल बिराटनगरले आफ्नो सेवा प्रदान गरेको छ । मोरङ ब्यापार संघ महिला उघम समिति र पारस हस्पिटलको सहकार्यमा संचालित स्वास्थ्य शिविरमा दुई सयभन्दा बढि स्थानियहरुले लाभ लिएका छन् ।

स्वास्थ्य शिविरमा पारस हस्पिटलका बरिस्ठ प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर कबिता यादव,फिजिसियन डाक्टर स्नेहा झा,डेन्टिस्ट डाक्टर उपमा राय पारस हस्पिटलका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहता,अस्पताल कोटिनेटर सिफ्तैन रेजा अन्सारी लगायतले आफ्नो सेवा दिएका थिए । महिलाहरुको महिनावारी ,रक्तस्राव ,बांझोपन,छालाको ईन्फेक्सन ,वान्ता आउने ,पिसाब पोल्ने,शरीरमा गाठागुठि आउने,छाति,पेट, हात खुट्टा पोल्ने,दुख्ने बच्चाहरुमा रुघाखोकी ,ज्वरो आउने,आउँ पर्ने, दात तथा गिजा दुख्ने , रगत आउने लगायतको समस्या लिएर स्थानियहरु आएको पारस हस्पिटलका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताले बताए ।

स्वास्थ्य शिविरमा मोरङ ब्यापार संघ महिला उघम समितिकी संयोजक बन्दना जैन,सचिव साधना झा,संघका वरिष्ठ अधिकृत बिनय कर्ण लाभ, आभा फाउन्डेसनकि अध्यक्ष अभा अनुपमा ,समाजसेवी ममता यादव लगायतको उपस्थिति रहेको हस्पिटलका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताले बताए ।

पारस हस्पिटलसंगको सहकार्यलाई निरंतरता दिने र समाजमा रहेका गरिब दुखिहरुको सेवाना सदैव तत्पर रहने महिला उधम समितिकी सचिव साधना झाले बताईन।

आफ्नो गाउँटोलमा नै आएर निशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गरेकोमा स्थानियहरु हर्षित भएको बताए । यसरि निशुल्क सेवा गर्ने पारस हस्पिटललाई स्थानियहरुले धन्यवाद दिदै आगामी दिनहरुमापनि दरैया वस्तिमा सेवा दिन अनुरोध समेत गरे ।

The post ऋषिदेव वस्तिमा पारस हस्पिटलको स्वास्थ्य शिविर appeared first on Paras Multispeciality Hospital Pvt.Ltd..

]]>
https://parashospital.com.np/%e0%a4%8b%e0%a4%b7%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b5-%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%b8-%e0%a4%b9%e0%a4%b8%e0%a5%8d%e0%a4%aa/feed/ 0
अग्नि पिडितहरुलाई पारस हस्पिटलले गर्यो राहत सामाग्री हस्तान्तरण https://parashospital.com.np/%e0%a4%85%e0%a4%97%e0%a5%8d%e0%a4%a8%e0%a4%bf-%e0%a4%aa%e0%a4%bf%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%b8-%e0%a4%b9/ https://parashospital.com.np/%e0%a4%85%e0%a4%97%e0%a5%8d%e0%a4%a8%e0%a4%bf-%e0%a4%aa%e0%a4%bf%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%b8-%e0%a4%b9/#respond Fri, 10 May 2024 07:39:51 +0000 https://parashospital.com.np/?p=2201 बिराटनगर । सुनसरीको बर्जु गाउँपालिका आमाहि बेल्हा वडा न -४ का अग्नि पिडितहरुलाई बिराटनगरको पारस हस्पिटलले राहत सामाग्री हस्तान्तरण गरेको छ । चैत ४ गते आगलागीबाट घर तथा सर सामान समेत जलेर नस्ट भएका १८ परिवारलाई पारस हस्पिटलले खाधान्न सामाग्री हस्तान्तरण गरेको छ ।पारस हस्पिटलले पिडित परिवारलाई ५ केजि चिउरा,एक केजि चना ,एक केजि नुन,लुगा धुने […]

The post अग्नि पिडितहरुलाई पारस हस्पिटलले गर्यो राहत सामाग्री हस्तान्तरण appeared first on Paras Multispeciality Hospital Pvt.Ltd..

]]>
बिराटनगर । सुनसरीको बर्जु गाउँपालिका आमाहि बेल्हा वडा न -४ का अग्नि पिडितहरुलाई बिराटनगरको पारस हस्पिटलले राहत सामाग्री हस्तान्तरण गरेको छ ।

चैत ४ गते आगलागीबाट घर तथा सर सामान समेत जलेर नस्ट भएका १८ परिवारलाई पारस हस्पिटलले खाधान्न सामाग्री हस्तान्तरण गरेको छ ।पारस हस्पिटलले पिडित परिवारलाई ५ केजि चिउरा,एक केजि चना ,एक केजि नुन,लुगा धुने साबुन, खने तेल,चाउचाउ ,सोयाबिनको प्याकेट ,भुजा ३ केजी ,मच्छडदानि(झुल) लगायतको सामाग्री बितरण गरिएको पारस हस्पिटलका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताले बताए ।

आगलागीबाट पिडित भएका परिवारलाई नि: शुल्क स्वास्थ्य शिविर मार्फत स्वास्थ्य चेकजांच गरि आवश्यक औषधि समेत बितरण गरिएको मेहताले बताए । साथै त्यस गाउँका करिब ७० जनाको स्वास्थ्य अवस्था चेकजांच गरि औषधि समेत बितरण गरिएको मेहताले बताए ।

बर्जु गाउँपालिका वडा न -४ कै एक जना गर्वबती महिलालाई पारस हस्पिटलमा ल्याई निशुल्क २० हजार बराबरको उपचार गरिएको पारस हस्पिटलका संचालक तथा गोल्डमेडलिस्ट डाक्टर सफिउरर रहमानले बताए । समाजमा जब-जब जहाँ जहाँ हाम्रो आवश्यकता पर्छ हामि हाजिर हुन्छौ यो समाजले हामिलाई बनाएको हो हामिले हाम्रो तर्फबाट हाम्रो यो समाजलाई दुखेको बेला पिडा परेको बेला मलहम लगाउन पाएका छौ र निरन्तर हामि आवश्यक महसुर गरिएको स्थानमा गएर सेवा गर्ने छौ डाक्टर रहमानले बताए ।

The post अग्नि पिडितहरुलाई पारस हस्पिटलले गर्यो राहत सामाग्री हस्तान्तरण appeared first on Paras Multispeciality Hospital Pvt.Ltd..

]]>
https://parashospital.com.np/%e0%a4%85%e0%a4%97%e0%a5%8d%e0%a4%a8%e0%a4%bf-%e0%a4%aa%e0%a4%bf%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%b8-%e0%a4%b9/feed/ 0
रुँदै भने , मेरो ज्या न बचाउने डाक्टर https://parashospital.com.np/%e0%a4%b0%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a5%88-%e0%a4%ad%e0%a4%a8%e0%a5%87-%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a5%8b-%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a4%be-%e0%a4%a8-%e0%a4%ac%e0%a4%9a%e0%a4%be%e0%a4%89/ https://parashospital.com.np/%e0%a4%b0%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a5%88-%e0%a4%ad%e0%a4%a8%e0%a5%87-%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a5%8b-%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a4%be-%e0%a4%a8-%e0%a4%ac%e0%a4%9a%e0%a4%be%e0%a4%89/#respond Fri, 10 May 2024 07:36:16 +0000 https://parashospital.com.np/?p=2198 पत्रकार र नेतालाई ढोग्छु । देशै भरि प्रशंसा, आत्महत्याको प्रयास गर्ने एक जनालाई पारस अस्पतालले फेरी बचायो ज्यान । नेता अक्षय सहनि देखी पत्रकार सोनुकुमार सबै मिलेर बचाइदिए ज्यान । हेर्नुहोस डाक्टर , नेता र पत्रकारको सहयोगले एक जना बाँचे ।

The post रुँदै भने , मेरो ज्या न बचाउने डाक्टर appeared first on Paras Multispeciality Hospital Pvt.Ltd..

]]>
पत्रकार र नेतालाई ढोग्छु । देशै भरि प्रशंसा, आत्महत्याको प्रयास गर्ने एक जनालाई पारस अस्पतालले फेरी बचायो ज्यान । नेता अक्षय सहनि देखी पत्रकार सोनुकुमार सबै मिलेर बचाइदिए ज्यान । हेर्नुहोस डाक्टर , नेता र पत्रकारको सहयोगले एक जना बाँचे ।

The post रुँदै भने , मेरो ज्या न बचाउने डाक्टर appeared first on Paras Multispeciality Hospital Pvt.Ltd..

]]>
https://parashospital.com.np/%e0%a4%b0%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a5%88-%e0%a4%ad%e0%a4%a8%e0%a5%87-%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a5%8b-%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a4%be-%e0%a4%a8-%e0%a4%ac%e0%a4%9a%e0%a4%be%e0%a4%89/feed/ 0
भारतको बिहारमा हुन नसकेको अप्रेसन बिराटनगरको पारस हस्पिटलले गरेपछि, भारतमा पनि लोकप्रियता बढ्दै। https://parashospital.com.np/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a5%81%e0%a4%a8-%e0%a4%a8%e0%a4%b8%e0%a4%95%e0%a5%87%e0%a4%95/ https://parashospital.com.np/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a5%81%e0%a4%a8-%e0%a4%a8%e0%a4%b8%e0%a4%95%e0%a5%87%e0%a4%95/#respond Fri, 10 May 2024 07:27:35 +0000 https://parashospital.com.np/?p=2190 भारतको बिहारमा हुन नसकेको अप्रेसन बिराटनगरको पारस हस्पिटलले सफलतापूर्वक सम्पन्न गरेपछि, यो हस्पिटल भारतमा पनि लोकप्रिय बन्दै गएको छ। पारस हस्पिटलले अत्याधुनिक चिकित्सा सुविधा र विशेषज्ञ चिकित्सकहरूको टोलीको सहयोगमा जटिल अप्रेसनहरूलाई सफलतापूर्वक सम्पन्न गर्दैछ। बिरामीहरू अब सीमापारबाट पनि उपचारको लागि यहाँ आउने गरेका छन्, जसले गर्दा हस्पिटलको विश्वसनीयता र गुणस्तरीय सेवाको ख्याती फैलँदै गएको छ। […]

The post भारतको बिहारमा हुन नसकेको अप्रेसन बिराटनगरको पारस हस्पिटलले गरेपछि, भारतमा पनि लोकप्रियता बढ्दै। appeared first on Paras Multispeciality Hospital Pvt.Ltd..

]]>
भारतको बिहारमा हुन नसकेको अप्रेसन बिराटनगरको पारस हस्पिटलले सफलतापूर्वक सम्पन्न गरेपछि, यो हस्पिटल भारतमा पनि लोकप्रिय बन्दै गएको छ। पारस हस्पिटलले अत्याधुनिक चिकित्सा सुविधा र विशेषज्ञ चिकित्सकहरूको टोलीको सहयोगमा जटिल अप्रेसनहरूलाई सफलतापूर्वक सम्पन्न गर्दैछ। बिरामीहरू अब सीमापारबाट पनि उपचारको लागि यहाँ आउने गरेका छन्, जसले गर्दा हस्पिटलको विश्वसनीयता र गुणस्तरीय सेवाको ख्याती फैलँदै गएको छ। पारस हस्पिटलले नेपाल र भारत दुवै देशका नागरिकहरूलाई उत्कृष्ट चिकित्सा सेवा प्रदान गर्न सफल भएको छ, जसले गर्दा यो अस्पताल दुबै देशका स्वास्थ्य सेवाको एक प्रमुख केन्द्रको रूपमा स्थापित भएको छ।

The post भारतको बिहारमा हुन नसकेको अप्रेसन बिराटनगरको पारस हस्पिटलले गरेपछि, भारतमा पनि लोकप्रियता बढ्दै। appeared first on Paras Multispeciality Hospital Pvt.Ltd..

]]>
https://parashospital.com.np/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a5%81%e0%a4%a8-%e0%a4%a8%e0%a4%b8%e0%a4%95%e0%a5%87%e0%a4%95/feed/ 0
लु बाट बच्न पारस हस्पिटलको आग्रह https://parashospital.com.np/%e0%a4%b2%e0%a5%81-%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ac%e0%a4%9a%e0%a5%8d%e0%a4%a8-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%b8-%e0%a4%b9%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a4%bf%e0%a4%9f%e0%a4%b2%e0%a4%95/ https://parashospital.com.np/%e0%a4%b2%e0%a5%81-%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ac%e0%a4%9a%e0%a5%8d%e0%a4%a8-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%b8-%e0%a4%b9%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a4%bf%e0%a4%9f%e0%a4%b2%e0%a4%95/#respond Fri, 10 May 2024 07:25:28 +0000 https://parashospital.com.np/?p=2187 गर्मीको मौसम सुरु भएसँगै लु (हीट स्ट्रोक) को समस्या पनि बढ्न थालेको छ। प्रत्येक वर्ष गर्मीयाममा धेरै मानिसहरू लुबाट प्रभावित हुन्छन्, जसले गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। बिराटनगरको पारस हस्पिटलले यस समस्यालाई ध्यानमा राख्दै लुबाट बच्नका लागि विशेष आग्रह गरेको छ। सन्देश र सावधानी पारस हस्पिटलका चिकित्सकहरूका अनुसार, लुबाट बच्नका लागि निम्न सावधानी अपनाउनुपर्छ:

The post लु बाट बच्न पारस हस्पिटलको आग्रह appeared first on Paras Multispeciality Hospital Pvt.Ltd..

]]>
गर्मीको मौसम सुरु भएसँगै लु (हीट स्ट्रोक) को समस्या पनि बढ्न थालेको छ। प्रत्येक वर्ष गर्मीयाममा धेरै मानिसहरू लुबाट प्रभावित हुन्छन्, जसले गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। बिराटनगरको पारस हस्पिटलले यस समस्यालाई ध्यानमा राख्दै लुबाट बच्नका लागि विशेष आग्रह गरेको छ।

सन्देश र सावधानी

पारस हस्पिटलका चिकित्सकहरूका अनुसार, लुबाट बच्नका लागि निम्न सावधानी अपनाउनुपर्छ:

  1. पानीको पर्याप्त सेवन गर्नुहोस्: गर्मीमा शरीरलाई हाइड्रेट राख्न पानी तथा अन्य तरल पदार्थ बढी मात्रामा पिउनुहोस्।
  2. हल्का र सफा कपडा लगाउनुहोस्: शरीरलाई सास फेर्न सजिलो हुने हल्का र खुकुलो कपडा लगाउनुहोस्।
  3. प्रत्यक्ष घामबाट जोगिनुहोस्: सकभर बिहानको १० बजे देखि दिउँसोको ४ बजे सम्म घाममा बाहिर ननिस्कनुहोस्। यदि बाहिर जानु परे छाताको प्रयोग गर्नुहोस्।
  4. धेरै परिश्रम नगर्नुहोस्: अत्यधिक शारीरिक परिश्रम गर्दा शरीरमा तापमान बढ्न सक्छ, त्यसैले गर्मीको समयमा भारी काम नगर्नुहोस्।
  5. ठाउँठाउँमा आराम गर्नुहोस्: लामो समयसम्म घाममा बस्न नपरोस्, बीचमा आराम गर्ने ठाउँ खोज्नुहोस्।

The post लु बाट बच्न पारस हस्पिटलको आग्रह appeared first on Paras Multispeciality Hospital Pvt.Ltd..

]]>
https://parashospital.com.np/%e0%a4%b2%e0%a5%81-%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ac%e0%a4%9a%e0%a5%8d%e0%a4%a8-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%b8-%e0%a4%b9%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a4%bf%e0%a4%9f%e0%a4%b2%e0%a4%95/feed/ 0