Events Archives - Paras Multispeciality Hospital Pvt.Ltd. https://parashospital.com.np/category/events/ Here to save you Fri, 10 May 2024 07:58:37 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.7.2 https://parashospital.com.np/wp-content/uploads/2024/05/favicon-150x150.jpg Events Archives - Paras Multispeciality Hospital Pvt.Ltd. https://parashospital.com.np/category/events/ 32 32 ऋषिदेव वस्तिमा पारस हस्पिटलको स्वास्थ्य शिविर https://parashospital.com.np/%e0%a4%8b%e0%a4%b7%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b5-%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%b8-%e0%a4%b9%e0%a4%b8%e0%a5%8d%e0%a4%aa/ https://parashospital.com.np/%e0%a4%8b%e0%a4%b7%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b5-%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%b8-%e0%a4%b9%e0%a4%b8%e0%a5%8d%e0%a4%aa/#respond Fri, 10 May 2024 07:56:22 +0000 https://parashospital.com.np/?p=2209 बिराटनगर । बिराटनगर महानगरपालिका वडा न -१६ को दरैया बस्तिका ऋषिदेव(मुसहर) समुदायको घरमा नै पुगेर पारस हस्पिटल बिराटनगरले आफ्नो सेवा प्रदान गरेको छ । मोरङ ब्यापार संघ महिला उघम समिति र पारस हस्पिटलको सहकार्यमा संचालित स्वास्थ्य शिविरमा दुई सयभन्दा बढि स्थानियहरुले लाभ लिएका छन् । स्वास्थ्य शिविरमा पारस हस्पिटलका बरिस्ठ प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर […]

The post ऋषिदेव वस्तिमा पारस हस्पिटलको स्वास्थ्य शिविर appeared first on Paras Multispeciality Hospital Pvt.Ltd..

]]>
बिराटनगर । बिराटनगर महानगरपालिका वडा न -१६ को दरैया बस्तिका ऋषिदेव(मुसहर) समुदायको घरमा नै पुगेर पारस हस्पिटल बिराटनगरले आफ्नो सेवा प्रदान गरेको छ । मोरङ ब्यापार संघ महिला उघम समिति र पारस हस्पिटलको सहकार्यमा संचालित स्वास्थ्य शिविरमा दुई सयभन्दा बढि स्थानियहरुले लाभ लिएका छन् ।

स्वास्थ्य शिविरमा पारस हस्पिटलका बरिस्ठ प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर कबिता यादव,फिजिसियन डाक्टर स्नेहा झा,डेन्टिस्ट डाक्टर उपमा राय पारस हस्पिटलका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहता,अस्पताल कोटिनेटर सिफ्तैन रेजा अन्सारी लगायतले आफ्नो सेवा दिएका थिए । महिलाहरुको महिनावारी ,रक्तस्राव ,बांझोपन,छालाको ईन्फेक्सन ,वान्ता आउने ,पिसाब पोल्ने,शरीरमा गाठागुठि आउने,छाति,पेट, हात खुट्टा पोल्ने,दुख्ने बच्चाहरुमा रुघाखोकी ,ज्वरो आउने,आउँ पर्ने, दात तथा गिजा दुख्ने , रगत आउने लगायतको समस्या लिएर स्थानियहरु आएको पारस हस्पिटलका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताले बताए ।

स्वास्थ्य शिविरमा मोरङ ब्यापार संघ महिला उघम समितिकी संयोजक बन्दना जैन,सचिव साधना झा,संघका वरिष्ठ अधिकृत बिनय कर्ण लाभ, आभा फाउन्डेसनकि अध्यक्ष अभा अनुपमा ,समाजसेवी ममता यादव लगायतको उपस्थिति रहेको हस्पिटलका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताले बताए ।

पारस हस्पिटलसंगको सहकार्यलाई निरंतरता दिने र समाजमा रहेका गरिब दुखिहरुको सेवाना सदैव तत्पर रहने महिला उधम समितिकी सचिव साधना झाले बताईन।

आफ्नो गाउँटोलमा नै आएर निशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गरेकोमा स्थानियहरु हर्षित भएको बताए । यसरि निशुल्क सेवा गर्ने पारस हस्पिटललाई स्थानियहरुले धन्यवाद दिदै आगामी दिनहरुमापनि दरैया वस्तिमा सेवा दिन अनुरोध समेत गरे ।

The post ऋषिदेव वस्तिमा पारस हस्पिटलको स्वास्थ्य शिविर appeared first on Paras Multispeciality Hospital Pvt.Ltd..

]]>
https://parashospital.com.np/%e0%a4%8b%e0%a4%b7%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b5-%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%b8-%e0%a4%b9%e0%a4%b8%e0%a5%8d%e0%a4%aa/feed/ 0
अग्नि पिडितहरुलाई पारस हस्पिटलले गर्यो राहत सामाग्री हस्तान्तरण https://parashospital.com.np/%e0%a4%85%e0%a4%97%e0%a5%8d%e0%a4%a8%e0%a4%bf-%e0%a4%aa%e0%a4%bf%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%b8-%e0%a4%b9/ https://parashospital.com.np/%e0%a4%85%e0%a4%97%e0%a5%8d%e0%a4%a8%e0%a4%bf-%e0%a4%aa%e0%a4%bf%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%b8-%e0%a4%b9/#respond Fri, 10 May 2024 07:39:51 +0000 https://parashospital.com.np/?p=2201 बिराटनगर । सुनसरीको बर्जु गाउँपालिका आमाहि बेल्हा वडा न -४ का अग्नि पिडितहरुलाई बिराटनगरको पारस हस्पिटलले राहत सामाग्री हस्तान्तरण गरेको छ । चैत ४ गते आगलागीबाट घर तथा सर सामान समेत जलेर नस्ट भएका १८ परिवारलाई पारस हस्पिटलले खाधान्न सामाग्री हस्तान्तरण गरेको छ ।पारस हस्पिटलले पिडित परिवारलाई ५ केजि चिउरा,एक केजि चना ,एक केजि नुन,लुगा धुने […]

The post अग्नि पिडितहरुलाई पारस हस्पिटलले गर्यो राहत सामाग्री हस्तान्तरण appeared first on Paras Multispeciality Hospital Pvt.Ltd..

]]>
बिराटनगर । सुनसरीको बर्जु गाउँपालिका आमाहि बेल्हा वडा न -४ का अग्नि पिडितहरुलाई बिराटनगरको पारस हस्पिटलले राहत सामाग्री हस्तान्तरण गरेको छ ।

चैत ४ गते आगलागीबाट घर तथा सर सामान समेत जलेर नस्ट भएका १८ परिवारलाई पारस हस्पिटलले खाधान्न सामाग्री हस्तान्तरण गरेको छ ।पारस हस्पिटलले पिडित परिवारलाई ५ केजि चिउरा,एक केजि चना ,एक केजि नुन,लुगा धुने साबुन, खने तेल,चाउचाउ ,सोयाबिनको प्याकेट ,भुजा ३ केजी ,मच्छडदानि(झुल) लगायतको सामाग्री बितरण गरिएको पारस हस्पिटलका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताले बताए ।

आगलागीबाट पिडित भएका परिवारलाई नि: शुल्क स्वास्थ्य शिविर मार्फत स्वास्थ्य चेकजांच गरि आवश्यक औषधि समेत बितरण गरिएको मेहताले बताए । साथै त्यस गाउँका करिब ७० जनाको स्वास्थ्य अवस्था चेकजांच गरि औषधि समेत बितरण गरिएको मेहताले बताए ।

बर्जु गाउँपालिका वडा न -४ कै एक जना गर्वबती महिलालाई पारस हस्पिटलमा ल्याई निशुल्क २० हजार बराबरको उपचार गरिएको पारस हस्पिटलका संचालक तथा गोल्डमेडलिस्ट डाक्टर सफिउरर रहमानले बताए । समाजमा जब-जब जहाँ जहाँ हाम्रो आवश्यकता पर्छ हामि हाजिर हुन्छौ यो समाजले हामिलाई बनाएको हो हामिले हाम्रो तर्फबाट हाम्रो यो समाजलाई दुखेको बेला पिडा परेको बेला मलहम लगाउन पाएका छौ र निरन्तर हामि आवश्यक महसुर गरिएको स्थानमा गएर सेवा गर्ने छौ डाक्टर रहमानले बताए ।

The post अग्नि पिडितहरुलाई पारस हस्पिटलले गर्यो राहत सामाग्री हस्तान्तरण appeared first on Paras Multispeciality Hospital Pvt.Ltd..

]]>
https://parashospital.com.np/%e0%a4%85%e0%a4%97%e0%a5%8d%e0%a4%a8%e0%a4%bf-%e0%a4%aa%e0%a4%bf%e0%a4%a1%e0%a4%bf%e0%a4%a4%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%b8-%e0%a4%b9/feed/ 0